स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक नागरिकले चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट www.hib.gov.np मा उपलब्ध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस