एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१२ माघ २०८०, शुक्रबार


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक आह्वान गरेको छ ।

शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक यही माघ १४ र १५ गते बस्दैछ । सोही बैठकको तयारीका लागि सचिवालय बोलाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस