पूर्व राजा शाहले कपिलवस्तुमा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्व राजा शाहले कपिलवस्तुमा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण


१४ पुस २०८०, शनिबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

पूर्व राजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर हुन् ।

शालिक अनावरण गर्न पूर्व राजा शाह र नाति हृदयेन्द्रसहित कपिलवस्तु पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस