प्रधानमन्त्रीद्वारा मनमोहन अधिकारीको शालिक अनावरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जन निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन् । नागार्जुन नगरपालिका-७ मा आयोजित एक समारोहमा उनले मनमोहन पार्क उद्घाटन गर्दै...