बाजुरामा भूकम्पको धक्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाजुरामा भूकम्पको धक्का


२ पुस २०८०, सोमबार


काठमाडौँ ।  बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । 

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस