लाइसेन्स परीक्षाका निम्ति भोलिदेखि आवेदन खुला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लाइसेन्स परीक्षाका निम्ति भोलिदेखि आवेदन खुला


१ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि सोमबारदेखि आवेदन खुला गर्ने भएको छ ।

आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस