राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट क्यान्सर परीक्षण सुरु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट क्यान्सर परीक्षण सुरु


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार बढी बिरामीको क्यान्सर परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सेवा लिन आएका १ हजार ५९९ जना बिरामीहरूको क्यान्सर भए/नभएको पत्ता लगाउन परीक्षण गरिएको छ । प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिष्टो प्याथोलोजि (वायोप्सी) परीक्षणको सेवा सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस