सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली स्वीकृत « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली स्वीकृत


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । सरकारले सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ।

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सो नियमावली स्वीकृत भएको जानकारी दिएकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस