आइएमई पे बाट आइएमई इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आइएमई पे बाट आइएमई इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक 


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ ।  ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्राहीहरूले अब आफ्नो प्रिमियम रकमको ०.५ बराबर (रु १००० सम्म) क्यासब्याक पाउन सकिने भएको छ । 

।  

वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस