राष्ट्रियसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रियसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।

त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस