डोटीमा भेटियो प्रेसर कुकर बम « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

डोटीमा भेटियो प्रेसर कुकर बम


१९ जेष्ठ २०८०, शुक्रबार


डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढीमा प्रेसर कुकर बम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निमार्ण कार्य भइरहेको अवस्थामा भित्ताको साइडमा माटो खन्ने क्रममा बिहान ७ बजेट ४० मिनेटको समयमा पुरिएर खिया लागेको अवस्थामा प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । 

बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस