एमाले सचिवालय बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले सचिवालय बैठक सुरु


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस