जसपा कोशी प्रदेश सरकारबाट बाहिरिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जसपा कोशी प्रदेश सरकारबाट बाहिरिँदै


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । जसपा कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ।

मङ्गलवारदेखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

पुस २४ मा एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस