जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग र...