सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिएका छन् ।

राउतले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवारलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस