उपेन्द्र यादवलाई झन्डै ६ सय मतको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपेन्द्र यादवलाई झन्डै ६ सय मतको अग्रता


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ६ सय मतको मतान्तर बनाएका छन्।

यादवले २ हजार ६०० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल ८६१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन्।

बारा-२ मा सुरूआतीदेखि नै जसपाका यादव र जनमतका कुशवाहाबीच कडा टक्कर देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस