बारामा २ वटा मतपत्रसहित एक जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बारामा २ वटा मतपत्रसहित एक जना पक्राउ


१० बैशाख २०८०, आइतबार


पक्राउ

काठमाडौँ । प्रहरीले बारा–२ को पिपरवती जब्दी मतदान केन्द्रबाट एक जनालाई पक्राउ गरेको छ ।

देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रबाट प्रहरीले एक जनालाई २ मत वटा पत्रसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस