घरभाडामा कबोल लगाउने प्रवृत्तिले साना व्यवसायी विस्थापित भए : गभर्नर  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

घरभाडामा कबोल लगाउने प्रवृत्तिले साना व्यवसायी विस्थापित भए : गभर्नर 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरभाडामा कबोल लगाउने प्रवृत्तिले साना व्यवसायी विस्थापित हुने स्थिति आएको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित  एक कार्यक्रम बाल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय सबैले ब्याजदर नै समस्या भन्दै आए पनि यथार्थ अर्कै रहेको बताए । 

ब्याजदरले साना व्यवसायी विस्थापित नभएको उनले दाबी गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस