विश्वविख्यात महायोगी पाइलट बाबा नेपाल आउँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विश्वविख्यात महायोगी पाइलट बाबा नेपाल आउँदै


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । पाइलट बाबा नेपाल भ्रमणमा आउने भएका छन्।

विश्वविख्यात महायोगी पाइलट बाबा भारतमा सन्न्यासीहरूको सबैभन्दा ठूलो अखाडा जुना अखाडाको वरिष्ठम महामणडलेश्वर सोमनाथ गिरी हुन् । 

भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रका अनुसार उनी वैशाख १५ गते नेपाल आइपुग्नेछन्। विगतमा कैयन पटक नेपाल भ्रमणमा आइसकेका उनी कोरोनाकालपछि पहिलो पटक नेपाल आउन लागेका हुन्।

नेपाल बसाइका क्रममा उनी चितवन र हेटौँडामा बस्नेछन्। अहिलेसम्म काठमाडौँ आउने निश्चित भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस