शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन


२ बैशाख २०८०, शनिबार


काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा सय वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस