निर्माण व्यवसायीले गरे शहरी विकास मन्त्री गुरुङसँग भेटवार्ता  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्माण व्यवसायीले गरे शहरी विकास मन्त्री गुरुङसँग भेटवार्ता 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले शहरी विकासमन्त्री सीता गुरुङसँग भेट गरी निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न माग गरेको छ ।

व्यवसायीहरूले सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन भएता पनि निर्माण व्यवसायीहरूको समस्या समाधान हुन नसकेको गुनासो मन्त्री गुरुङ समक्ष राखेका छन् । उनीहरूले मूल्य समायोजन नहुँदा व्यवसायीहरू मारमा परेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रहसमेत गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस