काठमाडौँ-छेन्दुको उडान स्थगन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काठमाडौँ-छेन्दुको उडान स्थगन


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । सिचुआन एयरलाइन्सको छेन्दु-काठमाडौँ उडान स्थगन भएको छ ।

उक्त एयरलाइन्सले बुधबार आफ्ना एजेन्ट र यात्रुका लागि जारी गरेको सूचनामा मौसमका कारण ३ यु ३९०२ र ३ यु ३८८५ उडान स्थगन गरिएको जनाएको छ ।

उडान स्थगन गरिएपछि बुधवारको उडानलाई बिहीबारका लागि सारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस