गोरखा केन्द्रबिन्दु भएर भूकम्प « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गोरखा केन्द्रबिन्दु भएर भूकम्प


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मङ्गलवार साँझ ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालमा भूकम्प जानेक्रम बढेको छ । यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस