विशेषले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

विशेषले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले विशेषबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस