रास्वपा उपनिर्वाचन पहिला सरकारमा नजाने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

रास्वपा उपनिर्वाचन पहिला सरकारमा नजाने


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । रास्वपा उपनिर्वाचनअघि सरकारमा नजाने भएको छ।

रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी केन्द्रित रहेकाले सरकारमा नजाने निर्णय गरेको हो ।

वैशाख १० गते चितवन क्षेत्र नं २, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस