प्रि-ओपन सेसन नेप्सेमा ३‍‍‍‍‍.१२ अंकले वृद्धि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रि-ओपन सेसन नेप्सेमा ३‍‍‍‍‍.१२ अंकले वृद्धि


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रि‍ओपन सेसनमा नेप्से सूचक आज बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्से सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.६० अङ्क बढेको छ ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चार वटा स्टकको मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस