प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

आज (आइतबार) बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस