मौसम खराबका कारण हुन सकेन हुम्लामा उडान, यात्रु मर्कामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मौसम खराबका कारण हुन सकेन हुम्लामा उडान, यात्रु मर्कामा


४ चैत्र २०७९, शनिबार


सिमकोट । मौसम खराबीका कारण हुम्लामा उडान हुन सकेको छैन ।

शनिवार (आज) बिहानैदेखि भएको मौसम खराबीका कारण कुनै पनि उडान हुन नसकेको हो ।

बिहानैबाट उडान भर्ने समिट एयरको तालिका भए पनि पानी परेर मौसम खराब भएपछि एयरले उडान भर्न सकेको छैन ।

मौसमका कारण उडान नभएपछि यात्रुहरू मर्कामा परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस