मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित


१ चैत्र २०७९, बुधबार


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्ववियूको निर्वाचन स्थगित भएको छ ।

मङ्गलवार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुनु आदेश जारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस