दैलेखमा भूकम्पको धक्का महसुस  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दैलेखमा भूकम्पको धक्का महसुस 


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । दैलेख जिल्लाको रानीवन केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेटमा दैलेख जिल्लाको रानीवन केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस