स्ववियु चुनावका लागि नेविसंघका दुई समूह दर्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

स्ववियु चुनावका लागि नेविसंघका दुई समूह दर्ता


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका हुन् ।

स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस