इलाम-२ उपनिर्वाचन : सुहाङको अग्रता कायमै , दोस्रोमा रुख र मुढाको टक्कर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

इलाम-२ उपनिर्वाचन : सुहाङको अग्रता कायमै , दोस्रोमा रुख र मुढाको टक्कर


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । इलाम-२ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ ।

यस्तै दोस्रो स्थानका लागि नेपाली काँग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ ।

खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस