पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ।

आइतबार बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आलेकी आमा ७८ वर्षीया गंगादेवीको निधन भएको उनको परिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गत मंसिर ११ गते गंगादेवीलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस