कहिले सम्म लागु हुन्छ निर्वाचन आचारसंहिता ?  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कहिले सम्म लागु हुन्छ निर्वाचन आचारसंहिता ? 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि)देखि लागू नरहने निर्णय गरेको छ । 

आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । 

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस