यी हुन् आयोगले सार्वजनिक गरेका छ हजार बढी उम्मेदवार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

यी हुन् आयोगले सार्वजनिक गरेका छ हजार बढी उम्मेदवार


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ।

आयोगले मङ्गलवार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको हो। यस्तै प्रदेशसभातर्फ ३,४८१ जनाको विवरण सार्वजनिक गरिएको छ।

हेर्नुहोस् प्रतिनिधि सभातर्फको विवरण :

Tags :
प्रतिक्रिया दिनुहोस