सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ?  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ? 


१५ भाद्र २०७९, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहे  नेपाल सुनचाँदी  व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस