सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्गो लगाउन दबाब « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्गो लगाउन दबाब


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने पनि भएको छ ।

मङ्गलवार बसेको शीर्ष नेताहरूको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुङ्गो लगाउन दबाब दिएको थियो ।

सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मङ्गलवार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।

मापदण्डलाई अन्तिम रूप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस