प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस