कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस