भरतपुर महानगर अपडेट : रेनु दाहाल ८० मतले अगाडि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : रेनु दाहाल ८० मतले अगाडि


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ४८७७ मत गनिएको छ ।

हालसम्मको गणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छन् ।

रेनु दाहालले १७२७ मत पाएकी छन् ।

त्यस्तै एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । काँग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्।

उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस