पोखरा महानगरमा आचार संहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री नियन्त्रण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोखरा महानगरमा आचार संहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री नियन्त्रण


२० बैशाख २०७९, मंगलबार


पोखरा । पोखरा महानगरभित्र निर्वाचन आचार संहिता विपरीत प्रयोग भएका प्रचारप्रसार सामग्री निर्वाचन कार्यालयले नियन्त्रणमा लिएको छ ।

आचार संहिता विपरीत चर्को आवाजमा माइकिङ गरेको भन्दै मङ्गलवार १२ थान ‘हर्न स्पिकर’ नियन्त्रणमा लिइएको छ ।

पोखरा महानगरपालिका क्षेत्रमा चुनावी प्रसार प्रचारमा कडाइ गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित प्रहरीको सहयोगमा अनुगमन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस