माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ।

आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ सय ८६ जना छनोट भएका छन् । नतिजा हेर्न आयोगको वेब साइट tsc.gov.np मा गएर हेर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस