म मेयरमा उठ्दिन : रञ्जु दर्शना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म मेयरमा उठ्दिन : रञ्जु दर्शना


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् ।

विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् । तर मिलन पाण्डे पक्षले आसन्न स्थानीय तह निर्वाचनमा रञ्जुलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन विकल्पमा छलफल गरेको थियो ।

रञ्जुले यो निर्वाचनमा उम्मेदवार नहुने बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस