तोलामा ३ सय रुपैयाँले बढ्यो सुन , चाँदीको मूल्य घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तोलामा ३ सय रुपैयाँले बढ्यो सुन , चाँदीको मूल्य घट्यो


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजाबी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख ६ सय र तेजाबी सुन एक लाख ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, हिजो चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस