६ सय रुपैयाँले बढ्यो सुन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

६ सय रुपैयाँले बढ्यो सुन


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस