प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


१८ चैत्र २०७८, शुक्रबार


नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् ।

तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगे लगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

प्रधानमन्त्री देउवा आजै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस