निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय काँग्रेसको निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय काँग्रेसको निर्णय


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठक र शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णय मात्र गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस