पीएनजीसँग नेपाल ६ रनले पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पीएनजीसँग नेपाल ६ रनले पराजित


११ चैत्र २०७८, शुक्रबार


काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाएको २ सय ९३ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस