शेरबहादुर देउवाविरुद्ध नाराबाजी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शेरबहादुर देउवाविरुद्ध नाराबाजी


११ चैत्र २०७८, शुक्रबार


काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दै छन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस