राष्ट्रपतिले गरिन् चार सय ३० कैदीको सजाय माफ « प्रशासन
prasaLogo
१४ जेष्ठ २०७८, शुक्रबार

राष्ट्रपतिले गरिन् चार सय ३० कैदीको सजाय माफ


प्रकाशित मिति : 28 May, 2021 7:20 pm

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरूको सजाय कट्टा गरी माफी दिएकी छिन्।

सरकारको सिफारिसमा उनीहरूलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस