राष्ट्रपतिले गरिन् चार सय ३० कैदीको सजाय माफ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिले गरिन् चार सय ३० कैदीको सजाय माफ


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरूको सजाय कट्टा गरी माफी दिएकी छिन्।

सरकारको सिफारिसमा उनीहरूलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस